Photo of Milford Sound in New Zealand

पौष ४, काठमाडौ,
महेश बिक्रम पाण्डे, टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । 
महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि एरेन्ज रहेको गीतको भिडियोमा महेश बिक्रमकै अभिनय रहेको छ l  जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले बजारमा ल्याएको हो । 
जताततै तिम्रै चर्चा तरकारीवाली बोलको गीतबाट चर्चा बटुल्न सफल बहुप्रतिभाशाली महेश बिक्रम पाण्डेको यो गीत पनि बिस्तारै चर्चित हुँदै छ । हेरौ महेश बिक्रम पाण्डेका जताततै तिम्रै चर्चा गीतको भिडियो ।  





via IFTTT

from SHYANE http://ift.tt/2h1vd5A
via IFTTT
19 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top