Photo of Milford Sound in New Zealand

मंसिर १७, (सुवास संकल्प-इटहरी,
नेपालि संगीत दुनियाको एक हस्ती हुन् समीर बिक l मोनालिशा एल्बम निकालेर औपचारिक रुपमै संगीत दुनियामा झुल्किएका गाएक हुन् उनि l 
आफ्नो पहिलो एल्बम मोनालिशाको एक गीत "प्रिय तिम्ले माया मार्यौ नि" नेपालि संगीत पारखीहरुमा निकै नै चर्चित गीत हो l यहि गीतले गर्दा पनि समीरको संगीत यात्रा अगाडि बढाउन अझै सहज भएको थियो l उक्त गीतले ईमेज अवार्ड नै हात पारे पछि त उनलाई झनै हौसाला मिलेको छ l 
पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त रहदै आएका उनि आफ्नै ठाउ पुर्व बाटै सांगीतिक यात्रालाई अघि बढाई रहेका छन् l विभिन्न समूह संग स्टेज कार्यक्रम पुग्ने क्रममा उनि भर्खरै मात्र डि थ्री टीम संग उनि "राजविराज महोत्सब" मा पुगेका थिए l निकै नै भब्य र सभ्य तबरले संचालन गरिएको महोत्सब मा पनि उनले दर्शक को निकै नै साथ पाएका थिए l स्टेज बाट आफ्ना गीतहरु गुनगुनाउदै दर्शक सग प्रत्यक्ष रमाउन पाउदा आफु निकै खुशी रहेको उनि बताउछन l



via IFTTT

from SHYANE http://ift.tt/2gv4BKi
via IFTTT
02 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top