कार्तिक २०, इटहरी,
तरकारी बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि अत्याधिक चर्चामा आएकी गोरखाकी कुसुम श्रेष्ठ अर्थात तरकारीवाली आज भोली एसियामै सबैभन्दा चर्चित् बनेकि छन् ।
अहिले उनीलाई फेसबुकमा सर्च गर्नेहरु निकै बढेका छन् । उनलाई एक घण्टामै सयौँपटक सर्च भइरहेकी छन् । अहिलेसम्म उनको नाममा फेसबुकमा ६२०८५ कमेन्ट गरेका छन्, यस्तै ५० लाखको हाराहरीमा उनलाई सर्च गरेका छन् ।
यस्तै उनको नाममा बनाइएको भिडियो एक दिनमा ७१ हजारले हेरेमा छन्, टुइटरमा उनलाई २२ घण्टामा २ लाख ६२ हजार १५ स्टाटस गरिएको छ । उनलाई फेशबुकमा सर्च गर्दा भने भेटिँदैन । यस्तै उनका नाममा फेक आइडी बनाउनेको पनि संख्या निकै बढेको छ । यद्यपी उनले अहिले आफ्नो फेशबुक पेज बनाएको र फेक आइडीमा नजोडिन आग्रह गरेको पनि बताइएको छ । ट्विटरमा उनलाई बिहे गर्न चाहान्छु, फिल्म खेलाउँछु भन्नेको भिड पनि ठुलो देखिन्छ ।
हेर्नुस राम्री अनि लाजावती तरकारिवाली कुसुम को बारे मा तयार पारिएको उनको जीवनी संग सम्बन्धित यो भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2enAW19
via IFTTT
0 comments:
Post a Comment