मंसिर ६, इटहरी,
अभिनेत्री रेजिना उप्रेतीले छोरीलाई जन्मदिएकी छिन् । आइतबार बेलुकी नर्भिक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।
कुनै समयकी चर्चित नायीका रेजिनाले ३ बर्ष अगाडी सुरज पोखरेलसँग विवाह गरेकी थिइन् ।उनले करिब ३.३५ केजीको छोरीलाई सर्जरी मार्फत जन्म दिएको पोखरेलले बताए । कुनै समय निकै व्यस्त रहेकी रेजीना विवाह पछी भने चलचित्र अभिनयमा सक्रिय छैनन् । उसो त रेजिनाझैँ बिहेपछि चलचित्र क्षेत्रबाट हराउने अन्य नायीकाहरु पनि थुप्रै छन् ।
समाचार फिल्मिबजार बाट
via IFTTT
from SHYANE http://ift.tt/2fLara2
via IFTTT
0 comments:
Post a Comment