Photo of Milford Sound in New Zealand

भदौ १६, इटहरी 
बहु प्रतिक्षित नेपाली फिल्म ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केहि समय अगाडी पोस्टर सार्बजनिक भएको फिल्म सायद २ को टिजर भने भर्खरै सार्वजनिक गरिएको हो । 
यो २०६९ सालमा निर्माता सुनिल रावल को निर्माण मा दुर्गिस फिल्मस् को ब्यानर मा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो ।
 दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् भने रावलले यसअघि होस्टल, होस्टल रिटर्न्स, सायद जस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् l  निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।
फिल्म को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । युटुब मार्फत सार्वजनिक गरिएको टिजरमा रिलिज मिति भने उल्लेख गरिएको छैन ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bGCg16
via IFTTT
01 Sep 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top