Photo of Milford Sound in New Zealand

नेपालि मोडलिङ्ग को दुनिया मा रमाउने हरु को कमि छैन l यहि दुनिया मा रमाउदै गरेको एक नाम हो सन्ध्या भट्टराई l 
गायक बिनोद को सुस्तरी बाट आफ्नो मोडलिङ्ग यात्रा गरे पनि अल्मोडा राना को चर्चित गीत "पानि पर्यो असिना झर्यो" मा आफ्नो राम्रो नृत्य को कारण चर्चा बटुल्दै गरेकी सन्ध्या ले हाल सम्म दस ओटा म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन l आफ्नो पढाई संग संगै मोडलिङ्ग लाइ पनि निरन्तरता दिरहेकी सन्ध्या लाई मोडलिङ्ग मा मात्र हो कि फिल्म लाईन मा पनि लाग्ने सोच मा हुनुहुन्छ भन्ने प्रश्न मा "अलि यो लाईन बुज्दै गए पछि बिस्तारै लाग्छु" भन्छिन l 
सुन्दर सारीरिक बनावट को धनि सन्ध्या सामाजिक संजाल हरु मा नि निकै अपडेट हुने गर्छिन l उनै  सन्ध्या को सामाजिक संजाल फेसबुक मा भेटिएका सुन्दर २४ तस्बिर हरु प्रस्तुत गर्दै छौ :





via IFTTT

from SHYANE http://ift.tt/2bDv8oz
via IFTTT
16 Aug 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top