Photo of Milford Sound in New Zealand

२२ औ विश्व आदिबासी दिवस को अवसर मा आज इटहरी मा बृहत सास्कृतिक कार्यक्रम को आयोजना भएको छ l 
विभिन्न आदिबासी समुदायको उपस्तिथी मा भएको उक्त कार्यक्रम मा  प्रमुख अतिथि को रुप मा आङ्गकाजी सेर्पा रहनु भएको थियो l 
साथै इटहरी का विभिन्न राजनीतिक दल, समाजसेबी, कलाकार तथा इटहरीबासि हरु को उल्लेखनिय उपस्थिति रहेको थियो l साथै राष्ट्रिय स्तर मा ख्याति प्राप्त कलाकार मेलिना राई, ए पी सेर्पा, बालराम समाल लगायत का स्थानिय कलाकारहरु को पनि उपस्थिति रहेको थियो l 
प्रस्तुत छ उक्त कार्यक्रममा डि थ्री प्रोडक्सन नेपाल को क्यामेरा मा कैद भएका ४१ तस्बिर हरु :





via IFTTT

from SHYANE http://ift.tt/2bujZGl
via IFTTT
14 Aug 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top