एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा करबाहेक १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाइट डेटा प्याक’ ल्याएको छ ।
कम्पनीले विज्ञप्ति जारी गरी यही बुधबार (असार १५)बाट सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक ‘नाइट डेटा प्याक’ खरिद गरी रातको १० बजेदेखि बिहान ६ बजेसम्म अझ सुलभदरमा डेटा सेवाको उपयोग गर्नसक्ने जनाएको छ ।
४० एमबी डेटा रहेको दैनिक नाइट डेटा प्याक ग्राहकले रु ८ मा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।
from SHYANE http://ift.tt/2970hMc
via IFTTT

Related Posts
पूर्वको सान बढाउने एक मात्र ठाउँ गोकुलम , अब अत्याधुनिक सुबिधाको साथमा ( फिचर भिडियो )
30 May 20180जिबनमा एक पटक घुम्नै पर्ने ठाउँ , पारिवारिक बातावरण चाहिए गोकुलम जाउ। मोरंग। सुन्दर हरैचा नगरपालिकाम...Read more »
खड्काको निधनमा कांग्रेसले पाँच दिन शोक मनाउने: सात दिन पार्टीको झण्डा आधा झुकाउने
01 Apr 20180काठमाडौं: नेपाली कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरे...Read more »
डेढ महिनामा १९ फरार अभियुक्त पक्राउः दिपक मनाङे खोज्दै प्रहरी
01 Apr 20180काठमाडौं: गत फागुन १ गतेदेखि अहिलेसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न अपराधमा अदालत...Read more »
क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस
01 Apr 20180काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदान...Read more »
फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्द कोषमै संघीयता छैन, यो संघीयता टिक्दैन
01 Apr 20180काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका ...Read more »
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.