असार ९। अन्तिम मिनेटको गोलको मदतमा आइसल्याण्डले युरो कपमा अष्ट्रियामाथि नाटकीय जित आत पारेको छ । युरो कपमै पहिलो जित दर्ता गरेको उसले नकआउट चरणमा स्थान बनाएको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा आइसल्याण्डले अष्ट्रियालाई २-१ गोल अन्तरले हराएको छ ।
जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।
आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो । त्यहाँको जनसंख्या ३ लाख ३० हजार मात्र छ । तर, उसले पहिलो सहभागितामा नै युरो कपको नकआउट चरणमा पुगेको छ ।
from ARENA http://ift.tt/28NHZ0L
via IFTTT
0 comments:
Post a Comment