असार १५ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् ।
यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्नेछ ।
यस्तै, शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।
आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।
सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।

from ARENA http://ift.tt/291BXht
via IFTTT
0 comments:
Post a Comment