असार १७ । एएमए इभेन्ट्स प्रालिको आयोजनामा राजधानीमा प्रथम नेपाल फुटसल प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका फुटसल केन्द्रहरुले सहभागिता जनाउने उक्त लिग आगा…

ओलम्पिकका लागि ब्राजिली फुटबल टोलीको घोषणा
असार १७। स्पेनिस क्लव बार्सिलोनाका सुपरस्टार नेइमार र बार्यन म्यूनिखका डग्लास कोष्टा आसन्न रियो ओलम्पिकका लागि बढि उमेरको खेलाडीको रुपमा ब्राजिलियन टोलीमा छनौट भएका छन् । २३ बर्षमुनिको ओलम्पिक टोलीम…
पोल्याण्डलाई ५-३ ले पराजित गर्दै पोर्चुगल पुग्यो सेमिफाइनलमा
असार १७। पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बरा…
एनसेलले ल्यायो ‘नाइट डेटा प्याक’, इन्टरनेट अब १० पैसा प्रतिएमबी
एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा करबाहेक १० पैसा प्रतिएमबीसम्म…
अब मोबाइलबाटै युट्युब लाइभ स्ट्रिमिङ
फेसबुकसहितका सोसल मिडियामा अहिले लाइभ स्टि्रमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरेको भएपनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडी पु…
बजारमा आउँदैछ दुनियाकै सस्तो स्मार्टफोन
हुनत दुनियाकै सबैभन्दा सस्तो स्मार्टफोन हात पार्नु सजिलो छैन । तर यदि फ्रिडम २५१ नाम गरेको यो स्मार्टफोन खरीद गर्न सकियो भने त्यो ठूलै उपलब्धी हुनेमा शंका छैन । किनकी यसको मूल्य २ सय ५१ भारतीय रुपैय…
चाउरी हटाउने घरेलु विधि
अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः मेवा पाक…
सेरेनाको विजयी सुरुवात
असार 16 । ब्रिटिश खेलाडी एण्डी मरे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् । बेलायतको विम्बल्डनमा जारी प्रतियोगिताको पहिलो चरणको खेलमा आफ्नै देशका लियाम ब्रोडीलाई …
महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको पोल्टामा
असार 16 । यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ । फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । ब…
आर्मीले जित्यो ललित स्मृति यु–१८
असार 16 । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै …
अन्तिम ४ कोको कैले कैले खेल्ने ?
असार १५ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् । यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमस…
आइसल्याण्ड पुग्यो क्वाटरफाइनलमा
असार १४। पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ । अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्…
स्पेन युरोकपबाट बाहिरियो
असार १४। चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलको प्रि-क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ । फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स…
कोपा अमेरिकाको उपादी चिलीको पोल्टामा
असार १३। सोमबार सम्पन्न रोमान्चक कोपाको अन्तिम खेलमा ९० मिनेटमा कुनै तर्फबाट पनि गोल हुन नसके पछि थप ३० मिनेटको समयमा पनि सुन्य सुन्य मै रहे पछि खेल पेनाल्टीमा धकेलिएको थियो। अतिरिक्त समयमा केही गो…
बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नु पर्ने
असार १३। इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ । र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराक…
जर्मनीले स्लोभाकियालाई हरायो
असार १३। युरोकपको उपाधिको प्रमुख दाबेदार जर्मनीले स्लोभाकियालाई हराएको छ । र, क्वार्टरफाइनलमा स्पेन र इटलीको विजेतासँगको भेट पक्का गरेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि ३-० को जित …
भारतलाई नेपालले जित्यो
असार १२। नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ । टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगिता…
रोचक सेट्ठी, पवित्रा चौधरी उत्कृष्टमा चुनिए
कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । असार १२। नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित प्रतियो…
वेल्स क्वार्टरफाइनलमा
असार १२। उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले …
स्विट्जरल्याण्डलाई हराउँदै पोल्याण्ड युरो क्वार्टरफाइनलमा
असार १२। स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।…
क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा
असार १२। क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण…
एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक
एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट अन-नेट टक टाइम करसहित ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो भ्वाइस प्याक योजना बुधबार अर्थात असार ८ …
वसन्त गौचन बने जापानिज प्रशिक्षक
असार १०। पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोम…
पौडीखेल्न गएका युवती गर्भवती भएर फर्के
सबैले बजेको कुरा गर्भवती हुनका लागि उनको पुरुषसँग शारीरिक सम्बन्ध भएकै हुनुपर्छ । तर अमेरिकाको फ्लोरिडामा एउटा यस्तो घटना भएको छ, जसले उल्लेखित मान्यतालाई चुनौति दिएको छ । त्यहाँ एक पौडी पोखरीमा नुह…
नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट
नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ? सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि…
फुपुले रियो ओलम्पिक खेल्ने
असार १०। जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक- २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सह…
आइसल्याण्ड इंग्ल्याण्डविरुद्ध
अष्ट्रियालाई अविश्वसनीय रुपमा २-१ गोलले हराएर अन्तिम १६ मा प्रबेश गरेको आइसल्याण्डका स्टार मिडफिल्डर गिल्फी सिगर्डसन मान्छन् कि उनी र उनको टोलीले प्रि-क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई हराउने अपेक्षा गर…
रोनाल्डो आलोचित
पोर्चुगलले हंगेरीसँग ३-३ नाटकीय बाराबरी खेल्दै युरोकप २०१६ को नकआउट चरणमा स्थान बनाउँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो म्यान अफ द म्याच घोषित भए । पछिल्लो समय लगातार आलोचना खेपिरहेका रोनाल्डोल…
अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
असार ९। अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । आज अमेरिकाको टेक्सासमा भएको खेलमा घरेलु टोली अमेरिकाविरुद्ध ४-०को जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान पक्का गरेको हो । अब उस…
विश्वकपको एसियाली छनौट हङकङमा
असार ९। महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोज…
आयरल्याण्ड अन्तिम १६ मा
असार ९। युरोकप २०१६ मा अप्रत्यासित नजिता निकाल्ने क्रममा रिपब्लिक अफ आयरल्याण्डले इटलीलाई हराएको छ । र, तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा पर्दै नकआउट चरणमा स्थान बनाएको छ । बिहीबार विहान भएको ख…
बेल्जियम नकआउट चरणमा
असार ९। स्वीडेनलाई हराउँदै बेल्जियम युरोकप २०१६ को नकआउट चरणमा पुगेको छ । हारसँगै स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमले स्वीडेनलाई १-० गोल अन्तरल…
आइसल्याण्ड अन्तिम १६ मा
असार ९। अन्तिम मिनेटको गोलको मदतमा आइसल्याण्डले युरो कपमा अष्ट्रियामाथि नाटकीय जित आत पारेको छ । युरो कपमै पहिलो जित दर्ता गरेको उसले नकआउट चरणमा स्थान बनाएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा…
मेस्सीले राखे सर्वाधिक गोलकर्ताको रेकर्ड
असार ८। लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोलको किर्तिमान आफ्नो नाममा सारेका छन् । जारी कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली अमेरिकाबिरुद्ध गोल गर्दै मेस्सीले अर्जेन्टिनी र…