नवविवाहित जोडीलाई परिवार नियोजनबारे जानकारी गराउने उद्देश्यले एप र वेबसाइट संचालनमा ल्याइएको छ ।
मेरी स्टोप्स् नेपाल र सुनौलो परिवार नेपालले राजधानीमा कार्यक्रम गरी नवविवाहितलाई लक्षित एप र वेबसाइट सार्वजनिक गरेको हो ।
संस्थाले शुभारम्भको दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
संस्थाले शुभारम्भको दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
from SHYANE http://ift.tt/1NKE33W
via IFTTT
0 comments:
Post a Comment