Photo of Milford Sound in New Zealand

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव युवराज लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासङ्घ गठन भएको छ ।
लामाको अध्यक्षतामा १५२ सदस्यीय गठन भएको हो । महासङ्घको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का हुनुहुन्छ भने महासचिवमा शिव कोइराला तथा उपमहासचिवमा गजेन्द्र खपाङ्गी (ईश्वर) छन् ।
त्यसैगरी सचिवमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, सञ्जीव पाण्डे, तिलक चौधरी, प्रकाशलाल श्रेष्ठ, उत्तम गुरुङ, मञ्जु बम, सुरज डिसी, जीवन खाती, रेशम रसाइली, राजकुमार मण्डल र रवीन्द्र श्रेष्ठ छन् ।कोषाध्यक्षमा हरिशरण केसी छन् ।


from ARENA http://ift.tt/1RGDUuc
via IFTTT
12 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top