Photo of Milford Sound in New Zealand

फागुन ३०।  नेपाली फुटबलर अन्जन विष्ट र अनन्त तामाङ हिजो  शनिबार नेदरल्याण्ड गएका छन् । 
उनीहरुले स्पेनको मार्बेला क्लबसँग युरोप भ्रमणमा सलग्न हुनेछन् । यो भ्रमण मार्च १३ देखि ३० सम्म हुनेछ । उनीहरुले क्लबमा प्रशिक्षण लिनेछन् ।
खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाइ गरेका छन् ।
चोटका कारण विमल घर्ती मगर भने गएका छैनन् । उनी केही पछि मात्र जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।


from ARENA http://ift.tt/1Rf756U
via IFTTT
12 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top