Photo of Milford Sound in New Zealand

माघ २८ । १२ औं सागको पुरुष फुटबलअन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल भारतको गुवाहाटीमा दिउँसो सवा दुई बजेपछि हुनेछ ।
समूहको एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपाल यस खेलमा विजयी भए वा बराबरी गर्न सके समूह ‘बी’ को विजेता बन्ने छ । सहभागी ६ टोलीलाई दुई समूहमाविभाजन गरिएकोमा नेपाल बंगलादेश र भुटानसहित समूह ‘बी’ मा छ ।
समूह ‘ए’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् । नेपालले यसअघि भएको खेलमा भुटानलाई ५–० ले हराएको थियो । समूह ‘ए’ बाट माल्दिभ्स समूह विजेता तथा भारत उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।


from ARENA http://ift.tt/1V59JA5
via IFTTT
10 Feb 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top