माघ २६ । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्री सुशील कोइराला को गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको भएको छ ।
कोइरालाका निजी चिकित्सक करविरनाथ योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कोइरालाको कारण निधन भएको जानकारी दिएका छन् ।
पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोलेथलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा अफ्ठायारो भएकोथियो ।
पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सक्रियता रहेक कोइराला केही दिन देखि अस्वास्थ्य बने पछि भएपछि निवासमै आराम गरिरहेका थिए।

from SHYANE http://ift.tt/1Q5SMHA
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.