Photo of Milford Sound in New Zealand

माघ १।  साविक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटर फाइनलमा प्रबेश गरेको छ ।
इस्पानुयललाई समग्रमा ६–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम ८ मा स्थान बनाएको हो । बिहीबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा बार्सिलोनाले इस्पानुयललाई २–० गोल अन्तरले पराजितगरेको हो ।
इस्पानुयलको मैदानमा सम्पन्न खेलमा बार्सिलोनालाइ बिजयी गराउन दुबै गोल दुई खेलको प्रतिबन्धमा परेका लुइस सुवारेजको स्थानमा मैदान उत्रिएका मुनिर एल हदादीले गरे । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोना ४–१ गोल अन्तरले बिजयी भएको थियो ।


from ARENA http://ift.tt/1JNo7fd
via IFTTT
14 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top