माघ ४। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले विगत २१ वर्षदेखि नेपालमा सूचना तथा सन्चार प्रविधि क्षेत्रको विकास र विस्तारका लागि वर्षेनि गर्दै आएको सूचना–प्रविधि सम्मेलनको आगामी संस्करण आगामी माघ १४ गतेदेखि राजधानीमा सुरु हुँदैछ ।
महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘सुविसु क्यान इन्फोटेक २०१६ इन एसोसिएसनविथ हुवावे’को तयारीबारे विस्तृत जानकारी गराएको हो ।
सम्मेलन आगामी माघ १४ गते देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनी स्थलमा हुँदैछ ।
विश्वमा सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिकोबारेमा जानकारी प्रदान गर्ने उद्देश्यले महासंघले मेला आयोजना गर्दै आइरहेको महासचिव विश्व राम बलामीले बताए ।
प्रदर्शनीमा ब्रान्डिङ प्रदर्शनी कक्षहरुसहित सूचना प्रविधिसम्बन्धीका जम्मा १७५ स्टलहरु रहने जनाइएको छ ।
अघिल्लो वर्षको मेला ३ लाख ३१ हजार बढीले मेला अवलोकन गरेका थिए भने योपटक ४ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रदर्शनीका अवसरमा यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित विभिन्न विषयमा गोष्ठीहरुसमेत गरिने जनाइएको छ ।

from SHYANE http://ift.tt/1Rv4afL
via IFTTT
0 comments:
Post a Comment