Photo of Milford Sound in New Zealand

"अब प्रतिभा जाने छैन खेर" भन्ने नारा सहित आईडलको अन्तराष्ट्रिय सृंखला "नेपाल आईडल" हुदै

पौष १७,(सुवास संकल्प), इटहरी, कला र गलाको सम्मान अनि प्रोत्साहन गर्दै नेपालमा पनि राष्ट्रिय र स्थानिय स्तर बाट गायन प्रतियोगिता निकै हुने गरेको छ l कोहि सफल भएर प्रतियोगी तथा बिजेतालाई अवसर दिएका छन्…

Read more »
31 Dec 2016

साथीसंग मनको कुरा समुहको तेस्रो एल्बम "संसार छोड्दै छु" (भिडियो सहित)

पौष १६, (सुवास संकल्प), इटहरी  गित संगीतको दुनियामा फेरी पनि साथीसंग मनको कुरा व्हाट्सएप ग्रुपले पहिलो  एल्बम पर्खी बस्छु स्वर्गमा र दोस्रो एल्बम हिमालैमाको अपार सफलता पछी फेरी पनि तेस्रो एल्बम संसार…

Read more »
31 Dec 2016

फोन उठाए मरिने : रातो नम्बर आतंक, वास्तबिकता हेर्नुस यो भिडियोमा (भिडियो सहित)फोन उठाए मरिने : रातो नम्बर आतंक, वास्तबिकता हेर्नुस यो भिडियोमा (भिडियो सहित)

रातो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाले देशभर त्रास, यस्तो छ वास्तविकता भिडियो सहित : via IFTTT from SHYANE http://ift.tt/2hVWYuw via IFTTT …

Read more »
31 Dec 2016

नेपाल अपराजित रहँदै सेमिफाइनलमानेपाल अपराजित रहँदै सेमिफाइनलमा

पुस १५ । भारतको सिलगुढीमा जारी चौथो साफ महिला फुटबल प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकालाई १–० ले हराउँदै नेपाल समूह विजेता बन्दै…

Read more »
30 Dec 2016

सातौ राष्ट्रिय खेलकुद समापन , आठौं मध्यपश्चिमाञ्चलमासातौ राष्ट्रिय खेलकुद समापन , आठौं मध्यपश्चिमाञ्चलमा

पुस १५ । अबको दुई वर्षमा मध्यपश्चिमाञ्चलमा भेट हुने गरी पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गत शुक्रबार विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन ग…

Read more »
30 Dec 2016

फुटबलको स्वर्ण सशस्त्रले जित्योफुटबलको स्वर्ण सशस्त्रले जित्यो

पुस १५ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ । शुक्रबार धरान रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराज…

Read more »
30 Dec 2016

फाल्गुनन्द गोल्डकपको तयारी भब्य हुदैफाल्गुनन्द गोल्डकपको तयारी भब्य हुदै

पुस १४ । आठौं अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेक…

Read more »
29 Dec 2016

साउथह्याम्पटनलाई टोटनह्यामले हरायोसाउथह्याम्पटनलाई टोटनह्यामले हरायो

पुस १४ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ । लण्डन क्लब टोटनह्यामले साउथह्याम्पटनलाई उसैको मैदानमा ४-१ ले हराएको हो । खेलमा टोटनह्यामलाई विजयी गरा…

Read more »
29 Dec 2016

आर्मी पुरुष फुटबलको फाइनलमाआर्मी पुरुष फुटबलको फाइनलमा

पुस १४ । मध्यमाञ्चललाई ‘सडनडेथ’मा ७–६ गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सातौं राष्ट्रिय खेलकद प्रतियोगितमा पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदा…

Read more »
29 Dec 2016

कसको पदक कति ?कसको पदक कति ?

पुस १४ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मी अग्रज स्थानमा रहेको छ । आर्मीले जारी प्रतियोगितामा ९१ स्वर्ण, ५१ रजत तथा २१ कास्य गरेर कुल १ सय ६५ वटा पदक हात पारे…

Read more »
29 Dec 2016

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म ’पौव’ निर्माण गर्ने

पौष १४, काठमाण्डो, बलिउड नगरी हुँदै हलिउडसम्म आफूलाई स्थापित गराएकी नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छिन् । प्रियंकाले आफ्नै होम प्रोडक्शनबाट नेपाली भाषा को बाहुल्यता रहेको सिक्किम बे…

Read more »
28 Dec 2016

प्रमोद खरेललाई नरोउ भन्नेले नै रुवाइ जानाले (भिडियो सहित)

पौष १४, काठमाण्डो, कबिता धितालको शब्द , राज कुमारको संगीत अनि प्रमोद खरेलको स्वरमा नरोउ भन्नेले नै रुवाइ गयो र त बोलको गीत सार्वजनिक भएको छ ।  हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको गीतको अधिकारि…

Read more »
28 Dec 2016

पलभर मै तोडियो सागरले बर्षौ देखि लगाएको माया (भिडियो सहित)

पौष १४,(सुवास संकल्प), इटहरी, सबैसामु परिचित हुने सपना सबै संग हुन्छ, नाम, दाम र इज्जत संगै सफल भबिष्य सोचेर कला जीवन जिउन चाहनेहरु पछिल्लो समय निकै नै देख्न सकिन्छ l  यहि सपना साकार हुने बिस्वासका स…

Read more »
28 Dec 2016

सबैको गन्तव्य "गोकुलम", १ बर्ष पहिले र अहिले : हेर्नुस गोकुलममा छायांकन भएको पहिलो म्युजिक भिडियो (भिडियो सहित)

पौष १३, इटहरी, पुर्वको पर्यटकिय स्थलको रुपमा पछिल्लो समय परिचित नाम हो गोकुलम रिसोर्ट । कुनै पनि कुरा स्थापित हुन निकै समय अर्थात बर्ष लाग्ने गर्दछ तर गोकुलम रिसोर्ट स्थापना भै स्थापित हुन निकै समय क…

Read more »
28 Dec 2016

नेपालले आज माल्दिभ्सको सामना गर्दैनेपालले आज माल्दिभ्सको सामना गर्दै

पुस १३ । भारतको सिलिगुढीमा सम्पन्न चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज(बुधबार) नेपालले माल्दिभ्सको सामना गर्दैछ । पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको नेपाल आज माल्दिभ्सविरुद्ध पनि सोही लयलाई…

Read more »
27 Dec 2016

उसुमा आर्मीलाई १० स्वर्णउसुमा आर्मीलाई १० स्वर्ण

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको उसु खेलमा त्रिभुवन आर्मी क्लबले स्वर्णपदकमाथि कब्जा जमाएको छ । मंगलबार सुनसरीको धरानस्थित अमर सेवा समाजको कबर्डहलमा भएको फाइनलमा आर्मीले १० स्वर्…

Read more »
27 Dec 2016

पुलिसलाई सुटिङमा स्वर्णपुलिसलाई सुटिङमा स्वर्ण

पुस १२ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत् महिला १० मिटर एअर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्णपदक हात पारेको छ । नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जाल…

Read more »
27 Dec 2016

दिनेश श्रेष्ठले जिते नयाँ कीर्तिमानदिनेश श्रेष्ठले जिते नयाँ कीर्तिमान

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सप्तरीको राजविराजमा जारी भारोत्तोलनमा त्रिभुवन आर्मी क्लब ५ स्वर्ण ७ रजत र १ कास्यपदकसहित शीर्ष स्थानमा कायमै छ । अर्को विभागीय टोली नेपाल पुलिस क…

Read more »
27 Dec 2016

सेपाकताक्रोमा पश्चिमाञ्चललाई २ स्वर्णसेपाकताक्रोमा पश्चिमाञ्चललाई २ स्वर्ण

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सेपाकताक्रोमा पश्चिमाञ्चल क्षेत्रको टिमले २ स्वर्णपदकसहित शीर्ष स्थान ओगट्न सफल भएको छ । पश्चिमाञ्चलले मंगलबार पुरुष डबल्स र महिला डबल्समा स्वर्ण …

Read more »
27 Dec 2016

अब नेपालले एसिया कप छनोट खेल्न पाउनेअब नेपालले एसिया कप छनोट खेल्न पाउने

पुस १२ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।                     छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर …

Read more »
27 Dec 2016

सशस्त्रले खेल छाड्यो, पूर्वाञ्चलले बाजी मार्‍यो

पुस १२ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटको स्वर्णपदक पूर्वाञ्चलले जितेको छ । मंगलबार सुनसरीमा भएको फाइनलमा सशस्त्र प्रहरीले अन्तिममा खेल छाडेपछि पूर्वाञ्चलले बाजी मारेको हो …

Read more »
27 Dec 2016

"न आमाको माया पाए" भन्दै छिन सानी नानी जिग्मे छोकी घिसिङ (भिडियो सहित)

पौष १२, (सुवास संकल्प), इटहरी, संगीत मोह सबैमा हुन्छ । संगीतले जात-भात, सानो-ठूलो केहि भन्दैन । यो साङगितिक दुनियामा हालै सानी नानी अर्थात बाल गायिका ले मर्मस्पर्शी गीत लिएर आएकी छिन । बाल गायिका जिग…

Read more »
27 Dec 2016

देवी र कमला बने कीर्तिमानदेवी र कमला बने कीर्तिमान

पुस ११ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् सप्तरी सदरमुकाम राजविराजमा सन्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा महिलातरफ़  दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीकी देवी चौ…

Read more »
26 Dec 2016

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमापुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

पुस ११ । सातौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र मध्यमाञ्चल सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘ए’को विजेता बन्दै पुलिस र उपविजेता बनेको मध्यमाञ्चल सेम…

Read more »
26 Dec 2016

सावित्राले एक्लैले गरिन् भुटानलाई ५ गोल

पुस ११ । भारतको सिलिगुडीमा सोमबारदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करणको उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो । नेपाललाई …

Read more »
26 Dec 2016

add

 
Top