Photo of Milford Sound in New Zealand

मंसिर २० । अफ्रिकी मुलुक चाडमा भएको श्रृखंलाबद्ध बिस्फोटमा २७ जना मारिएका छन् ।
घटनामा ८० भन्दा बढी घाइते भएका छन् । चाडको तीन वटा शहरमा हाट बजारमा भएको बिस्फोटमा थुप्रै पसलमा क्षति पुग्नुका साथै दर्जनौं सवारी साधन नष्ट भएका छन् ।
घटनाको जिम्मेवारी कसैले नलिएपनि आतंकवादीसमूह बोको हरामले हमला गरेको हुन सक्ने आशंका गरिएको छ ।
नाइजेरियाको सीमावर्तीमा रहेको चाडका केही शहर बोको हरामको कब्जामा छ भने कब्जा मुक्त गर्न बोको हरामका कार्यकर्ता र चाडका सेनाबीच बेला बेलामा झडप हुने गरेको छ । (एजेन्सी)


from SHYANE http://ift.tt/1PKFaki
via IFTTT
05 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top