Photo of Milford Sound in New Zealand

साफ च्याम्पियनसिप भारत र अफगानिस्तान भिड्नेसाफ च्याम्पियनसिप भारत र अफगानिस्तान भिड्ने

पुस १७ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् । भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको य…

Read more »
31 Dec 2015

बङबन्धु कपमा नेपाल समूह एमाबङबन्धु कपमा नेपाल समूह एमा

पुष १७।  जनवरी ८ बाट बंगलादेशमा हुने बङबन्धु कप फुटबलमा नेपाल समूह एमा परेको छ । बिहीबार ढाकामा भएको ड्रमा नेपालसँगै डिफेण्डिङ च्याम्पियन मलेसिया, श्रीलंका, र बंगलादेश यू-२३ समूह एमा परेका छन् । यसैग…

Read more »
31 Dec 2015

साफ च्याम्पियनसिप उपाधिका लागि भारत र अफगानिस्तान भिड्नेसाफ च्याम्पियनसिप उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

पुस १७ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् । भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको य…

Read more »
31 Dec 2015

टेनिसको उपाधि श्रीरामलाईटेनिसको उपाधि श्रीरामलाई

पुस १५ । पोखरामा सम्पन्न १३औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि श्रीराम मगरले जितेका छन् । फाइनलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै मगरले उपाधि जितेका हुन् …

Read more »
30 Dec 2015

अफ्गानिस्तान र श्रीलंका तथा भारत र माल्दिभ्सबीच भिडन्त आजअफ्गानिस्तान र श्रीलंका तथा भारत र माल्दिभ्सबीच भिडन्त आज

पुस १६ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज(बिहीबार) हुँदैछन् । भारतको केरलामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् । समुह चरणमा शत प्रतिशत व…

Read more »
30 Dec 2015

भीयानेटले ल्यायो १० एमबीपीएस स्पीडको इन्टरनेटभीयानेटले ल्यायो १० एमबीपीएस स्पीडको इन्टरनेट

पुष १६। ‘फाइबर टु द होम’ इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले उच्च गतिको ‘फाइबर होम रस’ सेवा ल्याएको छ । दुई एमबीपीएस स्पीडको यो इन्टरनेट सेवामा स्पीड बुस्ट सुबिधा रहेको छ । जसअनुसार प्…

Read more »
30 Dec 2015

अफ्गानिस्तान र श्रीलंका तथा भारत र माल्दिभ्सबीच भिडन्त आजअफ्गानिस्तान र श्रीलंका तथा भारत र माल्दिभ्सबीच भिडन्त आज

पुस १६ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज(बिहीबार) हुँदैछन् । भारतको केरलामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् । समुह चरणमा शत प्रतिशत व…

Read more »
30 Dec 2015

अख्तियारद्वारा तीनजना पूर्वआईजीसँग बयानअख्तियारद्वारा तीनजना पूर्वआईजीसँग बयान

पुष १३। फर्जी बिलभर्पाईका भरमा सामान ढुवानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सशस्त्र प्रहरी बलका थप तीनजना पूर्वआईजीसँग आइतबार बयान, भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पूर्वसशस्त्र प…

Read more »
27 Dec 2015

रोबोटलाई रिपोर्टर, पत्रकारको जागिर धरापमारोबोटलाई रिपोर्टर, पत्रकारको जागिर धरापमा

छिमेकी देश चीनको एक टेलिभिजन च्यानलले पहिलोपटक एक रोबोटलाई आफ्नो टेलिभिजन कार्यक्रम प्रस्तोतामा नियुक्त गरेको छ । शांघाइ ड्रयागन टेलिभिजनले जियाओआइस नामक रोबोटलाई रिपोर्टको जागिर दिएको हो । महिला पत्…

Read more »
27 Dec 2015

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

 पुष १३।  भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ४-१ ले पराजित भएको छ । समूह एबाट भारत विजेता बनेको छ भने…

Read more »
27 Dec 2015

प्रधानसेनापति कप महिला फुटबलको उपाधि एपीएफलाईप्रधानसेनापति कप महिला फुटबलको उपाधि एपीएफलाई

पुष १३।  तेस्रो अन्तर्राष्ट्रिय प्रधान सेनापति कप महिला फुटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको एपीएफ क्लवले जितेको छ । फाइनल खेलमा आयोजक नेपाल आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपा…

Read more »
27 Dec 2015

हात्ती फुटबलमा सिजीले जित्यो बुद्ध एयरलाईहात्ती फुटबलमा सिजीले जित्यो बुद्ध एयरलाई

पुष १३। चितवनको सौराहामा जारी १२ औं हात्ती महोत्सव अन्तर्गत आज ‘फास्ट वाक’ अन्तर्गतको खेलमा १० वटा हात्तीले दोस्रो चरण पार गरेका छन् । आज दुई चरणमा सम्पन्न खेलमा प्रत्येक समूहबाट एक÷एक हात्ती बाहिरिए…

Read more »
27 Dec 2015

आज नेपालले भारतको सामना गर्नेआज नेपालले भारतको सामना गर्ने

पुष १२।  भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्ने, यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदै,  समूह ए को अन्तिम खेलमा नेपाल र भ…

Read more »
26 Dec 2015

सरकारले माफी नमागे वार्तामा सहभागी नहुनेसरकारले माफी नमागे वार्तामा सहभागी नहुने

पुष १२।  सद्भावना पार्टीद्वारा अध्यक्ष राजेन्द्र महतोमाथि कुटपिट भएको घटनामा सरकारले माफी नमागेसम्म सरकारसँगको औपचारिक वार्तामा सहभागी नहुने निर्णय, बिराटनगरको रानी भन्सारमा शनिबार धर्ना दिने क्रममा …

Read more »
26 Dec 2015

शनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरुशनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरु

पुष १२। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरु लेष्टर सिटी र आर्सनल पराजित, अंक तालिकाको पहिलो स्थानमा रहेको लेष्टर सिटी लिभरपुलद्वारा १–० ले हराउदा दोस्रो…

Read more »
26 Dec 2015

आज नेपालले भारतको सामना गर्नेआज नेपालले भारतको सामना गर्ने

पुष १२।  भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्ने, यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदै,  समूह ए को अन्तिम खेलमा नेपाल र भ…

Read more »
26 Dec 2015

बाघको छाला सहित दुई भारतिय पक्राउबाघको छाला सहित दुई भारतिय पक्राउ

पुष १२।   पाटे बाघको आलो छाला सहित दुई भारतिय इटहरीबाट पक्राउ, इलाका प्रहरी कार्यालय इटहरीद्वारा इटहरी १० स्थित डुमटोलबाट भारतको राजस्थान जोतपुरका १९ बर्षिय राजु बागडी र ३५ बर्षिय रामदेव बागडीलाई ने.…

Read more »
26 Dec 2015

फेसबुक लाइ चुनौती दिने बन्दैछ स्मार्ट मेसेजिंग एप

इन्टरनेट जाएन्ट गुगलले नया स्मार्ट मेसेजिंग एप बनाइरहेको छ । वालस्ट्रिट जर्नलका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स नामक अत्याधुनिक पहिचान प्रविधिले युक्त उक्त स्मार्ट मेसेजिंग एपको सहायताले फेसबुकको मेस…

Read more »
25 Dec 2015

जाडोमा छाला जोगाउने ५ काइदाजाडोमा छाला जोगाउने ५ काइदा

जाडो भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले ब…

Read more »
25 Dec 2015

खुला स्क्वासमा प्रवीणद्वारा अमृत पराजितखुला स्क्वासमा प्रवीणद्वारा अमृत पराजित

पुष ११।  प्रवीणवीरसिंह कंशाकारले अघिल्ला दुई संस्करणका च्याम्पियन अमृत थापा मगरलाई तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष सिंगल्समा शुक्रबार पराजित गरेका छन् । जितसंगै प्रवीण फाइनलमा पन…

Read more »
25 Dec 2015

साफ च्याम्पियनसिपमा भारतले श्रीलंकालाई हरायोसाफ च्याम्पियनसिपमा भारतले श्रीलंकालाई हरायो

पुष ११।  साफ च्याम्पियनसिप फुटबलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा आयोजक भारतले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको हो । यससँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै…

Read more »
25 Dec 2015

प्रशान्त र दिपेश खुला लनटेनिसको फाइनलमाप्रशान्त र दिपेश खुला लनटेनिसको फाइनलमा

पुष ११।  प्रशान्त बस्नेत र दिपेश केसी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफा…

Read more »
25 Dec 2015

सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि भुवन नगरकोटीलाईसूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि भुवन नगरकोटीलाई

पुष १०।  धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन् । पार ७० को निर्वाण कन्ट्री क्लब धरानको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा नेपालका नम्बर १ गल्फर शिव…

Read more »
25 Dec 2015

‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’को अग्रस्थानमा सञ्जय‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’को अग्रस्थानमा सञ्जय

पुष ९।  धरानमा सुरु भएको ‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’ प्रतियोगिताको पहिलो दिनको खेलमा साविक विजेता सञ्जय लामा अग्रस्थानमा देखिएका छन् । धरानस्थित निर्माण कन्ट्री क्लव एण्ड हेल्थ रिसोर्टको मैदानमा आ…

Read more »
23 Dec 2015

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजितसाफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

Read more »
23 Dec 2015

फेसबुकमा यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने, छिटो गरौफेसबुकमा यो पोष्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने, छिटो गरौ

फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफ्नो छोरीको जन्मपश्चात फेसबुक प्रयोगकर्तालाई ‘फेसबुक’ विश्वकै शक्तिशाली सञ्चार माध्यम बनेको भन्दै प्रयोगकर्तालाई धन्यवाद दिएको आफ्नो पोष्ट शेयर गरेबापत भाग्यशाली हजार…

Read more »
22 Dec 2015

यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणायु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

पुष ८। आगामी माघ ८ गतेदेखि बंगलादेशमा हुने यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राजु रिजालको कप्तानीमा ४ वैकल्पिक गरी १९ सदस्यीय टोलीको घोषणा गरेको हो…

Read more »
22 Dec 2015

नेपाली सगुनले फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्नेनेपाली सगुनले फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्ने

अमेरिकामा बस्ने नेपालीले बनाएको सामाजिक संजाल सगुन डटकम sagoon.comले एक पछि अर्को फिचर सार्वजनिक गर्दै फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्न तयारी थालेको दावी गरेको छ । पछिल्लो समयमा बढिरहेको सामाजिक …

Read more »
22 Dec 2015

केन विलियम्सन बने विश्व नम्बर एक टेष्ट ब्याटम्यानकेन विलियम्सन बने विश्व नम्बर एक टेष्ट ब्याटम्यान

पुष ७।  न्यूजिल्याण्डका केन विलियम्सन विश्व नम्बर एक टेष्ट ब्याटम्यान बनेका छन् । आईसीसीले सोमबार जारी गरेको नयाँ टेष्ट र्‍याकिङमा विलियम्सन शीर्ष स्थानमा छन् । शतकीय पारी खेल्दै श्रीलंकाविरुद्धको हम…

Read more »
21 Dec 2015

केटीहरुको कुमारीत्व थाहा पाउने नया तरीका?केटीहरुको कुमारीत्व थाहा पाउने नया तरीका?

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला।कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिकसम्बन्ध नराखेकी अर्थात् अक्षत यो…

Read more »
21 Dec 2015

यस्तो भए तुरुन्त डाक्टरलाई भेटनुसयस्तो भए तुरुन्त डाक्टरलाई भेटनुस

क्यान्सर डर लाग्दो रोग हो, यसले महिला पुरुष केही भन्दैन् तर केही क्यान्सर भने महिलालाई मात्र हुन्छ, जस्तै गर्भासयको क्यान्सर । सेक्सका दौरान महिलालाइ धेरै रक्तश्राव भएमा, श्रावमा दुर्घन्ध आएमा ,पिसाव…

Read more »
21 Dec 2015

वीर्यस्खलन ढिलो हुने उपाय के होला ?वीर्यस्खलन ढिलो हुने उपाय के होला ?

स्खलन ढिलो हुने उपाय के होला ? शीघ्र स्खलन के हो ? किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाष…

Read more »
21 Dec 2015

नेपाल क्रिकेट संघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत घिमिरेलाईनेपाल क्रिकेट संघको सम्पूर्ण जिम्मेवारी कार्यकारी अधिकृत घिमिरेलाई

पुष ७।  राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)को सम्पूर्ण कामकारवाही कार्यकारी अधिकृत भावना घिमिरेलाई सुम्पिएको छ । क्यानमा देखिएको आन्तरिक विवाद समाधान नहुन्जेलसम्मका लागि भन्दै …

Read more »
21 Dec 2015

प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता सुरुप्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता सुरु

पुष ७।  नेपाली सेनाको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । नकआउट आधा…

Read more »
21 Dec 2015

बिक्रि भयो एक खर्ब ४० अर्ब मूल्यांकनमा एनसेल

नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक खर्ब ४० अर्ब नेपाली रूपैयाँ मूल्यांकनसहित बिक्री हुने भएको छ । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले एनसेलमा रहेको आफ्नो हिस्सा मलेसियन दूरसञ्चार कम्प…

Read more »
21 Dec 2015

प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता सुरुप्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता सुरु

पुष ७।  नेपाली सेनाको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रतियोगिताको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । नकआउट आधा…

Read more »
21 Dec 2015

झापा, मोरङ र सुनसरीलाई टुक्र्याइदैंन - ओली

पुस ६ । प्रदेश सीमांकनको मुद्दा उठाएर मधेसी मोर्चाले आन्दोलन लम्ब्याईरहेको बेला प्रधानमन्त्री केपी ओलीले पूर्वका विवादित तीन जिल्ला तलमाथि गर्न नसकिने प्रष्ट पारेका छन् । एमाले सुनसरीको दोस्रो जिल्ला…

Read more »
21 Dec 2015

यु–१४ महिला च्याम्पियनसिप फाइनल आइतबारयु–१४ महिला च्याम्पियनसिप फाइनल आइतबार

पुस 4 । विनाशकारी भूकम्पका कारण स्थगित भएको एएफसी यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आगामी आइतबार काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर…

Read more »
18 Dec 2015

लाइसेन्स अब पढाउने विषयअनुसार वितरण गरिने

पुष ४।  शिक्षक सेवा आयोगले शिक्षक बन्न चाहनेलाई प्रदान गर्दै आएको शिक्षण अनुमतिपत्र (लाइसेन्स) शिक्षकले पढाउने विषयअनुसार वितरण गर्ने तयारी गरेको छ। आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच …

Read more »
18 Dec 2015

सुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्पसुदूरपश्चिममा ५. ५ रेक्टर स्केलको भूकम्प

पुस ४ । पश्चिम नेपालको सुदूरपश्चिममा आज(शनिबार) बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ …

Read more »
18 Dec 2015

बिहानै धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्याबिहानै धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या

पुस ४ । रौतहटको हरैया पल्टुवा गाबिस–३ पल्टुवा कानुटोलमा शनिबार बिहान आमा छोरीको हत्या भएको छ । स्थानिय रेणु साह र उनकी १० बर्षिय छोरी अंकिता साहको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर भन…

Read more »
18 Dec 2015

आँखा तेजिलो र छाला चम्किलो बनाउने खुर्सानीआँखा तेजिलो र छाला चम्किलो बनाउने खुर्सानी

पीरो मन पराउनेका लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला । १. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त …

Read more »
17 Dec 2015

मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजितमैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

पुष ३।  साफ च्याम्पियनसिपको तयारीका क्रममा भएको मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशले १८ औं मिने…

Read more »
17 Dec 2015

शिक्षक सेवा आयोगको नया परिमार्जन परीक्षाशिक्षक सेवा आयोगको नया परिमार्जन परीक्षा

शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूर्णाङ्कको गरिने भएको छ । हाल एक सय पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ । मन्त्रिपरिषद्ले सरकारको दुई वर्षे कार्ययोजनालाई…

Read more »
17 Dec 2015

add

 
Top