चैत ५, SLC (एसएलसी) परीक्षा आज देखि सुरु। फलामे ढोका मानिने यो परीक्षा को 80 वर्षीय इतिहासमा पहिलो पटक, यो वर्ष परीक्षा मा केटाहरू भन्दा बढी केटीहरु रहेका छन् । परीक्षा नियन्त्रण कार्यालयमा .'नियमित अन्तर्गत यस वर्ष परीक्षा को लागि विद्यार्थीहरूको कुल संख्या ४२६२१४जना रहेको छ।
यस वर्ष परीक्षा को लागि केटीहरुको कुल संख्या 213,710 जना छ र केटा को कुल संख्या 212,504 छ। त्यसैगरी,एक्जाम्टेड तर्फ़ 3,288 जना विद्यार्थीहरू रहेका छन् । सम्पूर्ण SLC परिक्षामा सामेल हुने बिध्यार्थी भाई बहिनीहरु लाई परिक्षा सफलताको शुभकामना ब्यक्त गर्दछौ।

0 comments:
Post a Comment